FAQs Complain Problems

समाचार

Officials

व्यवसाय दर्ता सिफारिस गर्ने प्रक्रिया के हाेॽ

लाग्ने समय: सोहि दिन

जिम्मेवार अधिकारी: वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: वार्ड कार्यालय

आवश्यक कागजातहरु: १.निबेदन पत्र २.व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपी

प्रक्रिया: १.निबेदन सहित तोकिएको काग जातहरु पेश गर्ने |

चार किल्ला प्रमाणित गर्ने प्रक्रिया के हाे ॽ

लाग्ने समय: सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: वार्ड कार्यालय

सेवा शुल्क: ५००

आवश्यक कागजातहरु: 

१.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.जग्गा धनि प्रमाण पुर्जाको पर्तिलिपि | ३.जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपी नापी नक्सा | ४.चालु आ.व.सम्मको मालपोत /घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ५.निवेदक स्वयं वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको वारेसनामा को प्रमाणित प्रतिलिपी |

प्रक्रिया: 

विवाह दर्ता कसरी गरीन्छ ॽ

लाग्ने समय: सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: वार्ड कार्यालय

सेवा शुल्क: ३५ दिन भित्र निशुल्क

आवश्यक कागजातहरु: १.निबेदन पत्र | २.दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी | ३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी| ४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद |

प्रक्रिया: १.दुलाह -दुलही दुवै उपस्थित भै सूचना दिने |

Pages