header AD


सेवा विवरण

समुह दर्ता

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

कृषि शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

५००

शुल्क विवरण

—

लाग्ने समय

विहान ९ वजे बाट ५ वजे सम्म

सेवा प्रवाह समय

१ दिन

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१. समुहको निर्णय
२. सदस्यहरुको नागरिकता
३. पासपोर्ट साईजको फोटो

जिम्मेवार व्यक्ति / खण्ड

कृषि शाखा

प्रक्रियाका चरणहरू

माग बमोजिमका कागजात ल्याउने

सम्बन्धित कानून

—

सेवा विवरण

संस्था दर्ता नविकरण

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

प्रशासन

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

३०००

शुल्क विवरण

दर्ता तथा नविकरणका लागि ३०००

लाग्ने समय

१ दिन

सेवा प्रवाह समय

०९:०० बजे देखी ०५:०० बजे सम्म

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१. नविरण/दर्ता निवेदन
२. लाग्ने शुल्क तिरेको रसिद
३. दर्ता गरेको original प्रमाणपत्र

जिम्मेवार व्यक्ति / खण्ड

प्रशासन शाखा

प्रक्रियाका चरणहरू

निवेदन दिने, माग बमोजिमका कागजात ल्याउने

सम्बन्धित कानून

—

सेवा विवरण

छात्रवृत्ति सिफारिस

सेवा कोड

Scholarship

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

शिक्षा शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

०

शुल्क विवरण

निशुल्क

लाग्ने समय

१ दिन

सेवा प्रवाह समय

०९:०० वजे देखि ०५:बजे सम्म

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१. नागरिकता
२. ‌उच्च शिक्षा अध्ययन गरिरहेको विवरण खुल्ने कागजात
३. पासपोरट साईजको फोटो
४. बैंक खाताको विवरण
५. स्थायी नागरिक प्रमाणीत हुने कागजात

जिम्मेवार व्यक्ति / खण्ड

शिक्षा शाखा, गन्यापधुरा गाउँपालिका

प्रक्रियाका चरणहरू

सुचना खुलेपछी निवेदन सहित माग गरिएका कागजात पेश गर्ने ।

सम्बन्धित कानून

—

सबै नागरिक वडापत्र हेर्नुहोस्

‹
›


सारांश
यस डडेल्धुरा जिल्लाको प्राचिन समयमा पश्य गर्खा क्षेत्रमा पर्ने सबैै हिन्दुहरुको धार्मिक एबं सास्कृतिक आस्थाको धरोहरका रुपमा रहेको शिखर (गन्याप) देवताको नामबाट गन्यापधुरा नामाकरण गरीएको हो । खास गरी यस गाउँपालीका अन्तर्गत असिग्राम, गणेशपुर, कैलपालमाण्डौ र मष्टामाण्डौ लगायत सुदुरपश्चिम क्षेत्रकै सवै जातजातीको आस्थाको धरोहरको रुपमा रहेको गन्याप देवता शक्तिपीठ मध्ये एक हो ।

सबै हेर्नुहोस्