छात्रवृत्ति सिफारिस
आवश्यक प्रक्रिया
—
शुल्क
०
लाग्ने समय
१ दिन
सेवा प्रवाह समय
०९:०० वजे देखि ०५:बजे सम्म
उजुरी अधिकारी
—
दायरा विभाग
शिक्षा शाखा
आवश्यक कागजातहरू
१. नागरिकता
२. उच्च शिक्षा अध्ययन गरिरहेको विवरण खुल्ने कागजात
३. पासपोरट साईजको फोटो
४. बैंक खाताको विवरण
५. स्थायी नागरिक प्रमाणीत हुने कागजात
२. उच्च शिक्षा अध्ययन गरिरहेको विवरण खुल्ने कागजात
३. पासपोरट साईजको फोटो
४. बैंक खाताको विवरण
५. स्थायी नागरिक प्रमाणीत हुने कागजात
शुल्क विवरण
निशुल्क
जिम्मेवार व्यक्ति / खण्ड
शिक्षा शाखा, गन्यापधुरा गाउँपालिका
प्रक्रियाका चरणहरू
सुचना खुलेपछी निवेदन सहित माग गरिएका कागजात पेश गर्ने ।
सम्बन्धित कानून
—