संस्था दर्ता नविकरण

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
३०००
लाग्ने समय
१ दिन
सेवा प्रवाह समय
०९:०० बजे देखी ०५:०० बजे सम्म
उजुरी अधिकारी
—
दायरा विभाग
प्रशासन
आवश्यक कागजातहरू
१. नविरण/दर्ता निवेदन
२. लाग्ने शुल्क तिरेको रसिद
३. दर्ता गरेको original प्रमाणपत्र
शुल्क विवरण
दर्ता तथा नविकरणका लागि ३०००
जिम्मेवार व्यक्ति / खण्ड
प्रशासन शाखा
प्रक्रियाका चरणहरू
निवेदन दिने, माग बमोजिमका कागजात ल्याउने
सम्बन्धित कानून
—