समुह दर्ता

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
५००
लाग्ने समय
विहान ९ वजे बाट ५ वजे सम्म
सेवा प्रवाह समय
१ दिन
उजुरी अधिकारी
—
दायरा विभाग
कृषि शाखा
आवश्यक कागजातहरू
१. समुहको निर्णय
२. सदस्यहरुको नागरिकता
३. पासपोर्ट साईजको फोटो
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
कृषि शाखा
प्रक्रियाका चरणहरू
माग बमोजिमका कागजात ल्याउने
सम्बन्धित कानून
—