FAQs Complain Problems

समाचार

गाउँपालिकाको माेबाईल एप उद्धाटन कार्यक्रम मा उपस्थित भैदिनेवारे

अध्यक्षज्यू, उपाध्यक्षज्यू, वडाअध्यक्षज्यूहरु, कार्यपालिकाका सदस्यज्यूहरु, गाउसभाका सदस्यज्युहरु, शाखा प्रमुखज्युहरु, वडासचिवज्यूहरु सबैमा गाउपालिकाकाे सभाहलमा गरिमामय उपस्थितिका लागि हार्दिक अनुराेध छ ।

मिति २०७६।०८।२२ गते शनिवार

आर्थिक वर्ष: